एनआरएनए तान्जानियावाट सहयोग

दार ए सलाम , तान्जानिया । युगान्डामा गत महिना मृत्य भएका भोजपुर साल्मा, केउरेपानीका सिताराम (पोस्ट बहादुर) बुढाथोकीको परिवारलाई सहयोग स्वरुप एनआरएनए तान्जानियाले उनकी श्रीमती जानुका अधिकारी बुढाथोकीको नेपाल स्थित बैंक खातामा रु एक लाख सहयोग पठाएको छ । एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापाका अनुसार उक्त रकम मृतक बुढाथोकीको परिवारको सहयोग स्वरुप पठाइएका हो । … Continue reading एनआरएनए तान्जानियावाट सहयोग